राजधानीमै बसमा आगजनी : दुई पक्राउ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

राजधानीमै बसमा आगजनी : दुई पक्राउ



काठमाडौं– राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै राकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो ।

प्रहरीले घटनमा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।