हिमालपोस्ट, Author at Himal Post - Page 1718 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

विप्लव समुहका जिल्ला जनपरिषद प्रमुख रिजाल पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए

प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता हुने थिएन :प्रम ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रसंशा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार

ठेकेदार कम्पनी भाग्यो, केही समय ढिला होला तर मेलम्चीको पानि आउँछ :प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आउनमा केही समय लाग्ने बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा

५.७ म्याग्निच्यूडको भूकम्प गयो

काठमाडौं– फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जनाएको छ

नेकपा एकता: एक्कासी कार्यक्रम स्थलबाट बाहिरिए नेपाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सोमबार बाहिरिएको हो । जिल्ला

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित)

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागवण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ । ७७ जिल्लामा पूर्व माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको छ भने पूर्व

सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको

श्रीलंकामा हमलापछि काठमाडौंमा हाई अलर्ट !

काठमाडौं– श्रीलंकामा भएको आतंकवादी हमलापछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको महानगरीय प्रहरी कार्यालयले

प्रचण्डलाई रेखा थापाले झापड हानेपछि…

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गर्ने निर्णय ग-यो । राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णय उल्टाउँदै मध्यरातमा कटवाललाई थमौती गरिदिए ।

रामेछापमा जहाज दुर्घटना

रामेछाप — लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । दुर्घटनामा

श्रीलंकामा मृत्यु हुनेको संख्या २९० पुग्यो

कोलम्बो । श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी

आइपिएलको त्यो रोमाञ्चक खेल : ‘कमाल कर्तेहो धोनी जी’

काठमाडौं -इन्डिय प्रिमियर लिगमा हजारौं दर्शकले आइतबार निकै रोमाञ्चक र शानदार म्याच हेर्न पाए । चिन्नस्वामी स्टेडियममा आइतबार खेलिएको दोस्रो प्रतिस्पर्धामा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बैंगलोरले महेन्द्र सिंह