हिमालपोस्ट, Author at Himal Post - Page 1720 of 3110 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हिमालपोस्ट

बैंगलोरले चेन्नईलाई १ रनले हरायो : धोनीको आक्रामक खेल

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । आइतबार भएको रोमान्चक खेलमा बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो । बैंगलोरस्थित

चेन्नईलाई १६२ रनको लक्ष्य : होला त बैंगलोरको जित ?

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउंदा १ वर्ष कैद ?

बुटवल । शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका बुटवलका युवा रुद्रप्रसाद घिमिरेलाई सार्वजनिक मुद्दा लागेको छ । प्रहरीले उनीमाथि फौजदारी संहिता अन्तर्गत मुद्दा चलाएको

नेकपाले सबै जिल्ला कमिटी अध्यक्ष र सचिव टुंगो लगायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष

हसनपुर–स्याउले तत्काल कालोपत्रे गर्न पुर्व मन्त्री भट्ट र सोडारीको माग

मुख्यमन्त्रीलाई ध्यानाकर्षण धनगढी, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सांसदहरुले धनगढी हसनपुर देखी स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टलाइ ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा

विप्लव समुहले भन्यो : वार्ताको औचित्य छैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का पूर्वी इन्चार्ज अनिल शर्मा विरहीले पार्टी वार्ता विरोधी नभएको स्पष्ट पार्दै हाल भने वार्ताको सन्दर्भ र औचित्य नभएको जनाएका छन्। वार्ताको लागि आफ्नो नाम जोडेर

श्रीलंकामा श्रृंखलाबद्ध विस्फोट : प्रत्यक्षदर्शीले जे देखे

काठमाडौं– श्रीलंकामा आइतबार विहान भएको श्रृंखलाबद्ध विस्फोटमा २०७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकाको समाचार संस्था डेलिमिर एलकेले जनाए अनुसार घटनामा ४५० भन्दा धेरै घाइते भएका छन् । श्रीलंका सरकारका

बालुवाटारमा नेकपाको वैठक सुरु, यस्तो छ अवस्था

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । आइतबार अपराह्न शुरु भएको सचिवालयको वैठकले पार्टीको एकता प्रक्रियालाई टुंग्याउने बताइएको छ । नेकपाका अध्यक्ष

श्रीलंकामा विस्फोट: शव पनि चिन्न सकिएन

काठमाडौं– आइतबार, इस्टर सन्डेका दिन सबेरै इसाई धर्मावलम्बीहरु श्रीलंकाको राजधानी कोलम्बोमा रहेको सेन्ट एन्थोनी गिर्जाघरमा प्रार्थानाका लागि भेला भएका थिए । स्थानीय समयअनुसार बिहान ९ बजे एक्कासी बम विष्फोटको आवाज सुनियो

श्रीलंकामा कर्फ्यू, २०७ को मृत्यु, शंकास्पद पक्राउ

एजेन्सी– श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ। विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै

प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच फोन वार्ता, घटनाको भर्त्सना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै बुलबुले ताल (फोटो फिचर)

विशाल पाण्डेय/सुर्खेत  कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको ताल हो बुलबुले । साढे ३१ विघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ ।