सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढ्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुनको भाउ तोलाको ५ सय रुपैयाँले बढ्यो



काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्त, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।