हिमालपोस्ट, Author at Himal Post - Page 1681 of 3110 Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

हिमालपोस्ट

भक्तपुर डुबानमा

काठमाडौं । हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न

सबै उडान ठप्प: विमान वङ्गला आकाशमै ‘होल्ड’

काठमाडौँ– बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको

अफ्रिदीले गरे वास्तविक उमेरको खुलासा !

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो । आधिकारीक रेकर्डमा रहेको जन्म

चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्कियो

नयाँदिल्ली,  – बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । पुरीमा हावाको गती १७५ किलोमिटर प्रतिघण्टा बताइएको छ । विशेष राहत आयुक्त विश्नुपद सेठीले यसको जानकारी

बाबुराम र मधेशवादी मिल्दा प्रचण्ड तनावमा

काठमाडौं । गत मंगलबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टाचार गरेर बेइमानी गरेकाले आफ्नै पार्टीको नेतृत्वमा प्रदेश २ मा सरकार बनाउन सक्ने बताएपछि एक

साहित्य स्मारिका ‘अङकुरण’ को विमोचन

हिमाल पोस्ट/सुखड,कैलाली । घोडाघोडी बहुमुखी क्याम्पसमा ‘अङकुरण’ नामक साहित्यिक स्मारिका विमोचन गरिएको छ । घोडाघोडी साहित्यिक मञ्चको आयोजनामा अध्ययनरत विद्यार्थीहरुद्बारा तयार पारिएको स्मारिका बिहीबार विमोचन गरिएको हो । घोडाघोडी साहित्यिक

काठमाडौँमा पनि हावाहुरी, वर्षा र मेघ गर्जन

काठमाडौँ – काठमाडौँ उपत्यकामा हावाहुरी चल्न सुरु भएको छ । बंगालको खाडीबाट सुरु भएको चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको हो । हावाहुरीका कारण

कमिशनका लागी पेट्रोलियम पदार्थको मुल्य वृद्धि : महर

काठमाडौं-नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले सरकार जनताका लागी नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका बताएका छन । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सरकार पुरै माफियातन्त्र र

दाइजो कम ल्याएको भन्दै मनिषालाई यातना, ओछ्यानमै मृत भेटिइन

लहान – सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रवार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको

देशैभरी हावाहुरीको ताण्डव

काठमाडौं– बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीको असर नेपालमा पनि देखिन थालेको छ। नेपालको  तराईका जिल्लामा हावाहुरी सहित पानी पर्न थालेको छ भने अन्य भागमा पनि बदली सहित हावाहुरी चल्न थालेको

चलचित्र निर्माण गर्दै ओबामा दम्पत्ति

काठमाडौं-अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा फिल्म निर्माणको क्षेत्रमा उत्रिएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनी फिल्म, सिरिजको निर्माण गर्ने तयारीमा छन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन्

मौसमका कारण हवाई सेवा बन्द

काठमाण्डौ –  सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन