भक्तपुर डुबानमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भक्तपुर डुबानमा



काठमाडौं । हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ ।

भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ ।

मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन् ।