हिमालपोस्ट, Author at Himal Post - Page 1683 of 3110 Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

हिमालपोस्ट

अब टेलिकमको मोबाइल ब्यालेन्सबाट सामान किन्न मिल्ने

काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न,

रातभर किन सुत्न सकेनन प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मध्यरातीसम्म जागै बसे । उमेर र स्वास्थ्य  अवस्थाले चाँडै सुत्नुपर्ने उनी साँझको खानपान पछि सुतेनन् । बरु उनी आफ्नो सरकारको नीति तथा कार्यक्रमको

‘काठमाडौं सहर’ मा वैदेशिक रोजगारको पीडा (भिडियो)

काठमाडौं । उदयमान युवा गायक सबिन लामाको स्वरमा रहेको ‘काठमाडौं सहरमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार राम लामा अविनाशीले बैदेसिक रोजगारिको पीडा उक्त गीतमा देखाउन खोजेको छन। लामाले बुवाआमालाई

कविता : भोकको भित्तो

— जीविका अश्रु मलाई अस्पताल पटक्कै मन पर्दैन त्यहाँ जे पनि हुन सक्छ निमेषभरमै एउटा जिन्दगी मृत घोषित हुन सक्छ मृत शरीरमाथि लालची राजनीति हुन सक्छ आमाका मारवाडीहरू खोलिन सक्छ्न्

विष्णु पौडेलको बालुवाटारको जग्गामा सरकारले न्याय दिने

काठमाडाैं ।  नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित

संस्मरण : एक्लो यात्री

-निर्मोही व्यास अँ त, मिति तोकेरै भन्ने हो भने २०२९ साल असोज ९ गते आइतबार । अघिल्ला साताहरूमा जस्तै असोज ७ गते शुक्रबारका दिन पनि स्कुल बिदा भएपछि बाटो लागेर

कविता : नोटको जीवनी

-भूपिन मेरो हातमा हजारौं हातहरूको फोहोर टाँसिएको कागजको एक नोट छ म त्यसको जीवनी पढिरहेछु । यो नोटको जन्मको बारेमा म बिल्कुल अनभिज्ञ छु । तर थाहा छ मलाई कुनै

कथा : इन्द्रमायाको देशमा

-एल. बी. क्षेत्री सिङ्गापुरबाट काठमाडौँका लागि उडान लिएको विशाल जेट विमानको कुनै एउटा पङ्क्तिमा बसेका दुई महिला विश्वसाहित्यका निकै चर्चित पात्र रहेछन् । विमानले भुइँ छोडेपछि दुबैबीच परिचय अनि वैचारिक

कथा : डि.भी…

-हरिमाया भेटवाल ऊ त गयो हाँस्तैहाँस्तै, आँखामा एउटा रङ्गिन सपना बुन्दै तर म ….! म भने भित्रभित्रै रोईरहेको थिएँ, बुनिएका आफ्ना सपनाहरू आफ्नै आँखासामु धडाधड उध्रिएको देखेर । त्यसैले त

कविता : नयाँ मान्छे

-लक्षिराम आचार्य चिया पसल, बिश्वबिद्धालय को क्यान्टिन वा लाइब्रेरी मा बसेर म थुप्रै बितण्डापुर्ण तर्कहरू गर्न त सकुँला, तर समय र परिस्थिति बुझेर साँच्चै मुक्ति वा मृत्यु को अठोट लिई

कथा : टुहुरी

-अञ्जना केसी थापा  ‘आमा !’ ‘के भयो कान्छी ?’ ‘मेरो ढाड चिलायो, कन्याइदेऊ न?’ ‘लु घोप्टी पर त !’ म मेरी आमाको काखमा टाउको राखेर घोप्टिएँ ।  आमाले  मेरो ढाड

सुपर ओभरमा हैदरावादलाई हराउदै मुम्बई प्ले अफमा

एजेन्सी । मुम्बई इण्डियन्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो  । वान्खाडे