
काठमाडौं । बाँकेमा प्रेसर कुकर बम भेटिएको छ । पैदल हिडिरहेका दुई युवकको झोलामा चेकजाँच गर्दा बम भेटिएको हो । कालिकोट रास्कोट नगरपालिका – ६ बस्ने ४२ वर्षीय भरत बहादुर

कर्ण अधिकारी – नेपाली समाज मकाउको दोस्रो अधिवेशन ८ तारिख बुधबारका दिन इन्डियन गार्डेन रेस्टुरेन्टमा भव्यतासाथ सम्पन्न भएको छ। विदेशी भूमि मकाउमा कार्यरत नेपालीहरूको हकहित र स्वदेशमा पीडामा परेका दुःखीहरूको

काठमाडौँ– नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन्। वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी

काठमाडौँ – नेपाली काङ्ग्रेसका जागरण कार्यक्रममा जिल्ला नेताहरूबीच कुटाकुट भएको छ । सिन्धुपाल्चोकको जागरण कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताबीच कुटाकुट भएको हो । काङ्ग्रेसले
रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५

काठमाडौँ – लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्रे नहुँदा मारमा परेका स्थानीय विरोधमा उत्रिदाँ उक्त क्षेत्र तनावग्रस्त भएको छ। वर्षौँसम्म सडक कालोपत्रे नगरिएको भन्दै विरोधमा उत्रिएका स्थानीय व्यवसायी र प्रहरीबीच

काठमाडौँ – कोलगेट संसारमा प्रयोग हुने टुथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । तर हालसालै गरिएको एउटा अध्ययनअनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । यस रसायनलाई ट्रिकलोसा भनिन्छ ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा मास्क लगाउने अवस्था अन्त्य भएको घोषणा गरेको तेश्रो दिनमै विगत ४ वर्षदेखि धुलो, धुवाँ र खाल्डो बएका बाटाले पीडित बौद्ध तथा जोरपाटीका स्थानीयले

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरूले विचारका आधारमा फरक मत राख्नेहरूप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन्। कुनै बेला साङ्केतिक रूपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्दा लगाइएको स्मरण गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्ष्यित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा बन्द हुने भएको छ। प्रधानमन्त्रीको उडानको समयमा बिहान ११

भोजपुरी फिल्ममा अभिनय गर्दागर्दै नेपाली फिल्मबाट ओझेल परेका अभिनेता विराज भट्ट आफ्नै प्राविधिकको टाउकोमा मुड्की हानेर विवादमा तानिए । प्राविधिकलाई मुड्की हानेपछि उनले माफी नै माग्नुपऱ्यो । घटनाबारे मौन बस्दै

हिजोआज अनमोल केसीले भन्न थालेका छन्, ‘म मेगास्टारहोइन।’ फ्लासब्याकमा जाउँ, जुन समय कसैले उनलाई मेगास्टार भनिदिँदा मख्ख गमक्क पर्थे। अहिले भने उनलाई यो शब्दले इरिटेट पारझैँ देखिएको छ। बिना कारण