हिमालपोस्ट, Author at Himal Post - Page 1661 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

खुल्ने भयो लोकसेवा,११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित

काठमाडौं। लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । राजधानी दैनिकले समाचार छापेको छ । बिहीबार संघीय मामिला

२३ नेपाली महिलाको भारतबाट उद्दार

काठमाडौं: भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई

राजनीतिक डन भट्ट दाजुभाई, जसले मन्त्री र सचिव हेरफेर गर्छन

काठमाडौं–सुशील र दीपक भट्ट दाजुभाइ हुन् । दीपकको प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल र नेकपा नेता वामदेव गौतमसँग सुमधुर सम्बन्ध छ ।

आइपिएल फाइनलको सबै टिकट २ मिनेटमै बिक्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट १ सय २० सकेण्ड अर्थात दुई मिनेटमा सकिएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी

आज दिल्ली क्यापिटल्सले मार्ला त बाजी ?

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज शुक्रबार दोस्रो क्वालिफायर खेल हुँदैछ । जसमा दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा गर्दैछन । विशाखापटनममा हुने यो खेल साँझ पौने ८

गोकर्ण विष्टको यस्तो निर्देशन

काठमाडौं २७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ

भीआइपीका कारण जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प

काठमाडौं। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।

लोकसेवा खुल्दै – ११ हजार ४ सय ९२ पदमा विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती

चन्द्रागिरी केवलकारलाई कारबाही

काठमाडौं-चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ‘अनुगमन

देशभर अत्यधिक गर्मी – नेपालगञ्जमा ४३ डिग्री

काठमाडौं – केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । यो

यी हुन् समाजवादी पार्टीको बैठकले गरेका ५ निर्णय

काठमाडौं-नवगठित समाजवादी पार्टी नेपालले पार्टीको आन्तारिक र बाह्य समस्या समाधान गर्नका लागि विभिन्न ५ निर्णय गरेको छ । बिहिबार बसेको सो पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले

टाँडीको प्रहरी चौकीमा आक्रमण, स्थिति तनावग्रस्त

चितवन -चितवनको टाँडी तनावग्रस्त बनेको छ ।  बिहीबार साँझ इलाका प्रहरी कार्यालय तनावग्रस्त भएको हो ।टाँडीको प्रहरी कार्यालयमा एक जनाको मृत्यु भएपछि  तनावको वातावरण बनेको हो । मृतकका आफन्तहरुले राजमार्ग बन्द