
काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना सम्मान प्रदान गरिने भएको छ। हास्य व्यङ्ग्य र गीतसङ्गीतका क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि पूर्ण समर्पित मदनकृष्ण श्रेष्ठलाई रेडियो अन्नपूर्णले यो सम्मान प्रदान

–नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग हाम्रा सहकर्मीले गरेको कुराकानी ० तपाईँको कस्तो खालको पार्टी हो ? भूमिगत हो कि सार्वजनिक ? – नेकपा (मसाल) भूमिगत पार्टी हो। यसका विभिन्न स्तरका

काठमाडौँ –सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर सभामुख महराले

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेता बिष्णु पौडेलको चर्चा सेलाउन नपाउँदै अर्का पौडेलको चर्चा सुरु भएको छ । बिहीबार प्रकाशित नागरिकको एक समाचार अनुसार राजदूत लीलामणि पौडेल पनि यस काण्डमा मुछिएका

काठमाडौँ – एकता गरेको हप्ता नबित्दै बाबुराम भट्टराईलाई तनाव भएको छ। उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादको चुनौती पार गर्दै दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ग्ससँगको भिडन्त पक्का गरेको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा काङ्ग्रेस सांसदहरूले आफ्नो अपमान गरेको आरोप लगाएका छन्। मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जबाफ दिएपछि

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा दोस्रो क्वालिफायर खेल्न सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्स सामु १६३ रनकाे मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा

कास्की । पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई सनराइजर्स हैदरावादसँगको खेलमा पनि बेन्चमा राखेको छ । हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा भएको टसमा

म्याग्दी । बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बस बेनी नगरपालिका–९ भुतादैलाको सडकबाट लगभग ७ मिटर तल खसेको हो । दुर्घटा भएको बसमा १२ जना सवार थिए

एजेन्सी– केही समययता बलिउड अभिनेता अर्जुन कपुर तथा मलाइका अरोडाको विवाहको कुरा चलिरहेको छ । भारतीय सन्चारमाध्यमले चाहिँ उनीहरुको विवाहको दिन नै तय भइसकेको बताएका थिए । तर, यो सब