हिमालपोस्ट, Author at Himal Post - Page 1614 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

जेठ १३ गते विप्लबले गरे नेपाल बन्दको घोषणा

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज

आम आदमी पार्टीको हरिबिजोग

काठमाडौं –भारतको मतगणनामा आम आदमी पार्टीको हरिबिजोग देखिएको छ । पञ्जाबको संगरूर सीटमा आम आदमी पार्टीका उम्मेदवार भगवन्त मानले मात्र अग्रता लिएका छन् । त्यहाँ शिरोमणि अकाली दलबाट परमिन्दर सिंह ढींढसा

भारतीय डाकालाई जनकपुरमा प्रहरीले गोली ठोक्यो

जनकपुर– जनकपुरधाममा प्रहरी र डाकाबीच मुठभेड हुँदा एक जना घाइते भएका छन् । डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको

कांग्रेस नेताले भने भाजपाले जितेमा पाँच वर्षसम्म कपाल पाल्दीन

काठमाडौं – उत्तर प्रदेशको अमरोहा लोकसभा सीटमा कांग्रेस पार्टीबाट उठेका सचिन चौधरीले आफ्नो संसदीय क्षेत्रमा भाजपाले जितेमा आगामी पाँच वर्षसम्म कपाल नपाल्ने बताएका छन् । उनले भाजपा उम्मेदवारविरुद्ध गम्भीर आरोप

वामदेव गौतम मिडिया काउन्सिल विधेयकको बिरुद्धमा (विज्ञप्ति सहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक सच्चाएर मात्र पारित गर्नुपर्ने बताएका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई दश–

पवन चाम्लिङको अवस्था पनि नाजुक

काठमाडौं -लोकसभा चुनावसँगै विधानसभाको चुनावसमेत भएका भारतका चार राज्यमध्ये सिक्किम एक हो। ३२ सिटका लागि भएको उक्त निर्वाचनको मतगणना सुरु भएको छ। परिणाम साँझसम्म आउनेछ। विधानसभा चुनावको परिणामले त्यहाँका मुख्यमन्त्री

राहुल गान्धी ५८ हजार मतले अगाडि

एजेन्सी -भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए)

वाराणसीमा नरेन्द्र मोदी र गान्धीनगरमा अमित शाह जीतको नजीक-यतो छ परिणाम

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनमो मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ । मतगणनाको प्रारम्भिक परिणाममा भारतीय

कन्हैया कुमार दोस्रो नम्बरमा

काठमाडौं -भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ । अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक

कांग्रेस गठबन्धनले अग्रता लिएका प्रदेश यी हुन्

काठमाडौं -भारतमा आजदेखि लोकसभा चुनावको मत गणना भइराखेको छ। २९ प्रदेशमध्ये सात प्रदेशमा मात्रै राहुल गान्धी कांग्रेस नेतृत्वको गठवन्धन अगाडि छ। तामिलनाडु प्रदेशका ३९ सिटमध्ये अहिलेसम्म १६ सिटका मतगणना भइराखेका

भाजापा स्पष्ट दुइतिहाई तर्फ

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टीको गठबन्धनले ३ सय भन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ । सरकार बनाउनका लागि यो स्पष्ट बहुमत हो ।

वाराणसीमा मोदीको करिव तेब्बर अग्रता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई तेब्बर