
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ। प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो। संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता
जनकपुरधाम – प्रहरीले गोली हानेर जनकपुरबाट डाँका पक्राउ गरेको छ। बुधबार राती जनकपुरधाम-८ बाट प्रहरीले गोली हानेर डाँकालई पक्राउ गरेको हो। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइको छ।

काठमाडौं -पेटमा समस्या देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको

काठमाडौं -साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन

काठमाडौं -जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र

काठमाडौं । भारतको लोकसभा चुनावको मतगणना बिहीबार बिहान ८ः१५ देखि सुरु हुँदैछ । त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ । दिउँसोदेखि नै नतिजा आउन थाल्ने भारतीय चुनाव आयोगले

विश्वका ठूला व्यावसायिक क्रिकेट लिग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद विक्री (अक्सन) मा महँगो मूल्यमा बिक्री भएका छन् । इंग्ल्याण्डमा बुधवार

आफूलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक बताउँदै हिंड्ने रामेछापका पूर्ण कार्की ठगी आरोपमा पक्राउ परेका छन् । कार्की हाल महानगरीय प्रहरी वृत्त गौशालाको थुनामा छन् । पीडितहरुको

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन्। आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविदले बताएका

बीबीसी -एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौंदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले