कन्हैया कुमार दोस्रो नम्बरमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कन्हैया कुमार दोस्रो नम्बरमा



काठमाडौं -भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।

अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ।

त्यहाँ भाजपाका उमेद्बार गिरिराज सिंहले अग्रता लिएका छन् । बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमार दोस्रो नम्बरमा छन् ।

सिंह ५२०९५ मतले अग्रता लिइरहेका छन् भने कुमार २७ हजार दुई सय ९५ मतले उनलाई पछ्याइरहेका छन् ।