हिमालपोस्ट, Author at Himal Post - Page 1561 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

युवा संघ कि वाइसिएलः नाममा चर्कियो बिबाद

काठमाडौँ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै

गगन थापाले गरे प्रधानमन्त्री ओली सकिने भविष्यवाणी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी ओली सकिने भविष्यवाणी गरेका छन् । प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै उनले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिए । उनले गुठी

ऋषभ पन्त विश्वकप खेल्ने : धवनको स्थानमा किन ल्याइयो ?

एजेन्सी – औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ। औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड

कैलाली र कञ्चनपुरमा फेरि आँधीहुरीको ताण्डव

काठमाडौँ – कैलाली र कञ्चनपुर लगायतका ठाउँमा बुधबार बिहानदेखि आँधीहुरीले ताण्डव मच्चाएको छ । अचानक बिहानैदेखि आएको हावाहुरीले त्यहाँको जनजीवन प्रभावित बनेको बताइएको छ । प्रहरीका अनुसार बिहानैदेखि अचानक आँधीबेहरीसँगै वर्षा

खेल रद्ध हुँदा दक्षिण अफ्रिकाका कप्तान यसरी भए खुसी

एजेन्सी – जारी विश्वकपमा लगातार ३ खेल हारेर चौथो खेलमा दक्षिण अफ्रिकाले वर्षाका कारण खेल रद्ध भएपछि वेस्ट इण्डिजसँग अंक बाड्यो। टोलीको यो वर्तमान अवस्थाले विश्वकपको सेमिफाइनल यात्रा दक्षिण अफ्रिकाका

शिखर धवनको सट्टा ऋषभ पन्तलाई खेलाउने तयारी

एजेन्सी – औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ। औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड

‘साहो’मा सलमान र प्रभास दुबै रहेको खुलासा

मुम्बई- चर्चित फिल्म ‘बाहुबली’का अभिनेता प्रभासको आगामी फिल्म ‘साहो’को चर्चा हुन थालेको छ। यो खबर अभिनेता सलमान खानका फ्यानहरुलाई पनि खुसी दिने खालको छ। एक्सन ड्रामा बेसको प्रभासको यो फिल्ममा सलमान खानले पनि अभिनय गर्दैछन्। फिल्म निर्माताहरुले बलिउड

नेकपा र राजपाका महिला नेतृहरुद्वारा पार्टी परित्याग

सिमरा । सिमरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस जितपुर सिमरा उपमहानगरपालिका “वडा न ७ जितपुर”

अमेरिकाले बनायो विश्वकपमा कीर्तिमान

एजेन्सी – अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ । एसियाली टिम थाइल्याण्डलाई १३–० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाएको हो ।

लोकसेवाको विज्ञापन नरोकिने

काठमाडौं– सरकारले लोकसेवा आयोगले गरेको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आहवान गरेको भन्दै जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो । संघीय मामिला

आलोपालो सरकार नहुन सक्ने

काठमाडौं -प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा

घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जित

एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को सङ्घर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जितमा