नेकपा र राजपाका महिला नेतृहरुद्वारा पार्टी परित्याग - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेकपा र राजपाका महिला नेतृहरुद्वारा पार्टी परित्याग



सिमरा । सिमरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस जितपुर सिमरा उपमहानगरपालिका “वडा न ७ जितपुर” बाराद्वारा मंगलबार सोही वडामा आयोजित विशेष कार्यक्रममा नेकपा (तत्कालीन एमाले) बाट शीतल आचार्य, नेकपा (तत्कालीन माओवादी केन्द्र) बाट नीलम शाह र राजपाबाट रन्जना झा गरी ३ जना महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

उनीहरुलाई नेपाली काँग्रैसका नेता शोभाकर पराजुलीसहितका नेताहरुले अबिर,फूल र खादा लगाइ पार्टीमा स्वागत गरे ।