
काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रोक्न नहुने साझा विवेकशील पार्टीले बताएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रोक्न निर्देशन दिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला साताव्यापी यूरोप भ्रमणमा छन् । ओली विदेश भएको मौका पारेर यता नेकपाका अर्का अध्यक्ष

एजेन्सी- युवराज सिंहले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका थिए । पूर्वभारतीय क्रिकेटर युवराजको नाममा ६ बलमा ६ छक्का प्रहार गरेको

काठमाडौं – चलचित्र दालभात तरकारीको औसत बिजनेस तथा नकारात्मक टिप्पणी धेरै आउनु भनेको मह संचारको लागि ठूलो झट्का हो । चलचित्र रमाइलो भएपनि मह संचारबाट दर्शकले ठूलो अपेक्षा गरेको हुन्छ । त्यो

काठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र कुमार केसीले कम्युनिस्टहरू संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ भएको बताएका छन् । प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा उनले भने, ‘कम्युनिस्टहरू धर्म मान्दैनन्, संस्कृति

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमले बाँदर लखेट्ने भन्ने समाचार आएपछि यसले सामाजिक सञ्जालदेखि चिया पसलसम्म चर्चा र केही विवाद पनि बटुलेको छ । ‘गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका

काठमाडौं । को साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने बताएका छन् । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन एमाले र

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटमार्फत सुझाव दिएका छन् । उनले केही बेरअघि ट्विट गर्दै भनेका छन्,‘‘प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा

~दीपक घिमिरे~ संयुक्त राज्य अमेरिकाका क्यालिफोर्निया , टेक्सस , एरिजोना लगायतका राज्यहरू अनि मेक्सिको ग्वाटेमाला लगायतका सेन्ट्रल अमेरिकी मुलुकहरू र अर्जेन्टिना, बोलिभिया , पेरु , भेनेजुयला लगायतका दक्षिण अमेरिकी मुलुकहरूमा

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री डा. हर्षबद्र्धनले सोमबार ट्विट गर्दै सबैलाई आश्चर्यचकित पारिदिए । उनले भाजपाका वरिष्ठ नेतृ तथा पूर्वविदेशमन्त्री सुषमा स्वराजलाई आन्ध्र प्रदेशको गभर्नर बनेकोमा बधाई दिएका थिए

काठमाडौं- तुइन विस्थापनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रकम दिने गायिका आनी छोइङ डोल्माको १८ करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको स्रोत खोजी सुरु भएको छ। नेपाल टेलिभिजनबाट

काठमाडौं। इंग्ल्याण्डमा भैरहेको १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । ब्रिस्टोलमा मंगलबार खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो