हिमालपोस्ट, Author at Himal Post - Page 1266 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

रावलले भने: बास्कोटा लगायत सबैलाई कडा कारबाही गर्नुपर्छ

काठमाडौ- पार्टीभित्रै सरकारको आलोचना गर्न सक्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणको गहिराइमा गएर छानबिन गर्नु पर्ने बताएका छन्। सोमबार सामाजिक सञ्‍जाल ट्विटरमा

गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजिनामा

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । उनले प्रधानमन्त्री ओलीले लाज पचाएर कुर्सीमा बसिरहेको समेत आरोप लगाए । थापाले

घण्टौँ जाममा बसेर कार्यक्रममै नपुगी फर्किए इश्वर पोखरेल

सिन्धुली- वामपन्थी नेता ऋषि देवकोटा ‘आजाद’ को स्मृति सभामा सहभागी हुन गएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ३ घण्टा सवारी जामको सामना गरेका छन्। सवारीसाधनले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि

ट्रम्पको भ्रमणका बेला भारत तनावग्रस्त: एक प्रहरीको मृत्यु

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भारत भ्रमणमा रहेका बेला भारतमा हिंसात्मक प्रदर्शन भएको छ। नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ।

ओलीको गुनासो: ‘पार्टी भित्रैबाट मलाई सिध्याउन खोजियो’

पोखरा- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी भित्रबाट आफूलाई सिध्याउने प्रयत्न भैरहेको बताएका छन् । उनले आफूमाथि चौतर्फी आक्रमणको प्रयास भैरहेको भन्दै आज

कोरियामा भएका नेपालीलाई देउवाको यस्तो सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियामा भएका नेपालीहरूलाई सन्देश पठाएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि अवस्था चिन्ताजनक बनेको छ । नेपाली जनसम्पर्क समितिलाई

फेवातालमा डुंगा पल्टियो: एक बेपत्ता, दुईको उद्धार

पोखरा- फेवातालमा डुंगा पल्टिएको छ । डुंगा पल्टिँदा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको छ। बेपत्ता हुनेमा काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ। खपौंदी भन्ने

ओली-प्रचण्ड भेट: बास्कोटा र वामदेव बारे यस्तो छलफल

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल

नेपाल काटेर जन्मदिन: राजा बिर्साउने ओली

काठमाडौँ- प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला सबै कामहरू विवादमा पर्न थालेका छन् । आइतबार मात्र जन्मदिन मनाएका प्रधानमन्त्री ओली आफ्नै कार्यकर्तामाझ हाँसोको पात्र बनेका

बाँस्कोटाका योजनाकार अभियोग लाग्ने डरले अमेरिका भागे

काठमाडौं- सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल

कार्यकर्ताकै अपमान गर्ने ओलीको राजसी जन्मोत्सव

काठमाडौं- कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन्। सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५

वामदेवलाई प्रधानमन्त्री बनाउने तयारी

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुटगत बिबाद भैरहेकै बेला प्रधानमन्त्री ओलीको चाहना बिपरित पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने पहल थालिएको छ। नेकपाले राष्ट्रियसभा सदस्य पनि