हिमालपोस्ट, Author at Himal Post - Page 1268 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

बास्कोटालाई आठ वर्ष जेल र ४५ करोड जरिवाना हुनसक्ने

काठमाडौं- ७० करोड घुषकाण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आरोप प्रमाणित भए ८ वर्ष जेल सजायं हुने देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका सबै कागजपत्र अध्ययन

तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना: १० को मृत्यु

काठमाडौं- तीर्थयात्रामा गएको नेपाली बस भारतमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको बताइएको छ। दुर्घटना

एमसीसीको च्याप्टर क्लोज

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

बास्कोटासँगै प्रदीप ज्ञवाली पनि मुछिन सक्ने खतरा

काठमाडौं- सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा प्रदीप ज्ञवाली मन्त्री रहेको परराष्ट्र मन्त्रालय पनि मुछिने देखिएको छ । परराष्ट्रले मन्त्रालयले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको देखिएको

बास्कोटालाई प्रचण्डको झटारो

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई लक्षित गर्दै कम्युनिस्टहरूको चरित्रको बारेमा बताएका छन् । प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास

अख्तियारमा तानिए बास्कोटा

काठमाडौं- अख्तियार दुरुपयोग अनसन्धान आयोगले निवर्तनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई निगरानीमा राखेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार

यी हुन् भिडियो बनाएर ६ महिनासम्म बलात्कार गर्ने डीएसपी

काठमाडौं- शान्तिसुरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न? यस्तै पीडा भोग्दै आएकी छिन्, महांकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिर्वतन) ले। जागिरको सिलसिलामा उनी

बाँस्कोटा बचाउ अभियानमा लागिन नविना लामा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । ७० करोड घुस मागेको अडियो सार्वजनिक भएसंगै

बास्कोटाले भनेः एनिमेसन गरेर अडियो बनाए

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका

चलचित्र ‘आमा’ हेर्न आमासँगै जानेलाई निःशुल्क टिकट दिइने

काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘आमा’को टिमले अचम्मको स्किम ल्याएको छ । देशभर एकसाथ प्रदर्शनमा आउने तयारी गरेको चलचित्र आमा हेर्न आफ्नै आमा लिएर पुग्नेहरूलाई भने नि:शुल्क चलचित्र हेर्ने अवसर

बास्कोटाको सचिवालयमा अख्तियारको छापा: कागजात बरामद

काठमाडौं- निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छापा मारेको छ । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गरेको अडियो बहिरिएपछि विवादित बनेर राजिनामा दिएका उनको सचिवालयमा बिहिबार

बास्कोटा: अरूलाई सिध्याएर उदाए, आफै सिद्धिए

काठमाडौं- ७० करोड घुषको चाँजोपाँजो मिलाउँदा मिलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले समाजबाट तिरस्कृत भएर पद र राजनीति दुबै गुमाए। २०३७ सालबाट तत्कालीन नेकपा माले निकट अनुरास्ववियूमा संगठित