समाचार Archives - Page 4 of 885 - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

Tag: समाचार

विश्वकप छनोटको लागि नेपाली क्रिकेट टोली तयार

काठमाडौं – नेपाली क्रिकेट टोलीले सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि सबै तयारी पुरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो

कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

नयाँ दिल्ली – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी उत्तर प्रदेशको मिर्जापुरमा पक्राउ परेकी छन् । सोनभद्रामा जग्गा विवादका कारण भएको गोलीबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका

सुरक्षाका कारण प्रचण्ड र ओलीलाई सेनाको हेडक्वार्टरभित्र बस्न सुझाव

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् । शुक्रबार रिपोर्टर्स

भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी, हिन्दीबाट) बिहारको सारण(छपरा) जिल्लामा बिहीबार राति तीन जनालाई पिटेर हत्या गरिएको छ। मृतहरूको सनाखत भैसकेको र उनीहरू नौशाद कुरैसी, राजू नट र विदेशी नट रहेको खुलेको छ। यो

प्रचण्डको कुटनीति सफल : वामदेव र माधव नेपाल सेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व यतिखेर शक्ति शंघर्षको युद्धमा छन् । कसलाई कसको लाइनमा ल्याउने हो भने बलियो बनिन्छ भन्ने दौडमा नेतृत्वपंति केन्द्रित छ । पछिल्ला दिनहरूमा कार्यक्रमहरू र बैठकमा दुई

उत्तरपुस्तिका अनियमितता काण्ड : पाण्डेले गरे आत्महत्या

हिमालपोस्ट/काठमाडौँ- विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।  उनलाई कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएको थियो। प्रहरीका अनुसार

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान

काठमाडौं :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको बताएका छन् । उनीहरूले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका हुन् । सामाजिक संजालमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी

डा. बाबुराम भट्टराई भन्छन् – लातका भूत बातले मान्दैनन्

समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारलाई अर्को विद्रोहको बीउ रोपेको आरोप लगाएका छन्। उनले लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्विकारेको समावेशिताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले नौ हजार कर्मचारी

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको जानकारी दिए। भारतको

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक घटना हो। एकजना व्यक्तिलाई सर्पले डस्यो र उनले सो सर्पलाई