डा. बाबुराम भट्टराई भन्छन् - लातका भूत बातले मान्दैनन् - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

डा. बाबुराम भट्टराई भन्छन् – लातका भूत बातले मान्दैनन्



समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारलाई अर्को विद्रोहको बीउ रोपेको आरोप लगाएका छन्। उनले लोकतन्त्रको विकसित मान्यता र नेपालको संविधानले स्विकारेको समावेशिताको सिद्धान्तलाई लत्याएर लोकसेवा आयोगले नौ हजार कर्मचारी भर्ना गर्न लागेको भन्दै आफ्नो ट्वीट मार्फत् भनेका छन् – लातको भूत, बातले मान्दैन।

यस्तो छ उनको ट्वीट: