समाचार Archives - Page 328 of 885 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: समाचार

कपिललाई लाग्यो ऐलेसम्मकै ठुलो झड्का !

एजेन्सी – भारतका हास्यकलाकार कपिल शर्मा अब सानो पर्दामा फिर्ता भइसकेका छन् । उनी डिसेम्बर २९ मा टेलिभिजनमा फिर्ता भएका हुन् । लामो समयदेखि कपिलको ठट्टा, चुट्किला मिस गरिरहेका दर्शकले

स्वास्थ्य सचिव चौधरीको दिन बित्छ स्वास्थ्य मन्त्रीको कार्यकक्षमा,आखिर के गर्छन ढोका थुनेर ?

काठमाडौं । विवादित स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको दैनिकी स्वास्थ्य मन्त्रीको कार्यकक्षमा बित्ने गरेको छ । बिहान ११ बजे मन्त्रालय पुग्ने चौधरी हाजिर गरेर सिधै मन्त्रीको चेम्वरमा जाने गरेको पाइएको छ

रेशम चौधरीको बिरोधमा तरुण दलले निकाल्यो विज्ञप्ती

काठमाडौं। नेपाल तरुण दलले कैलाली निर्वाचन क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीलाई सपथ खुवाउनु संविधान कानून विपरित भएको जिकिर गरेको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुर घटनाका

राजपा सँग झुके ओली !

काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन् । चौधरीलाई सिंहदरबारमा शपथ खुवाउन लागिएको हो । शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ ।

ओली सरकार जनचाहना अनुसार चलेन :नेकपा नेता रावल

काठमाडौं । सरकार संचालन र नेतृत्वको कार्यशैलीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता भीम रावलले बिहिबार संसदमा पनि कटाक्ष गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य

बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसँग सांसद मै माग

काठमाडौँ  – बलात्कार, हत्या तथा यौनहिंसाका आरोप लागेका रामबहादुर बमजनमाथि छानबिन गरी कारबाही गर्न संसदमा आवाज उठेको छ । बिहीबार प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद

यस्तो छ सुनचाँदीको भाउ आज !

काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको छापावाल सुन बिहीबार ८ सय रुपैयाँले बढेर ६० हजार ४ सय पुगेको

महतो पक्राउ

लहान । ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४

रेशम चौधरीलाई सपथ पछी पुन: जेल हालिने !

काठमाडौँ  – कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीले सांसदको सपथ लिएसँगै उनी पुन: जेल जाने भएका छन् । चाैधरीको सपथ दिउँसाे ३ बजे सिंहदरबारमा हुनेछ

रेशम चौधरीको सपथ दिउसो तीन बजे सर्यो

काठमाडौं। कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको सपथको कार्यक्रम दिउसो तीन बजेका लागि सरेको छ । उनलाई बिहान ११ बजे सपथ खुवाउने कार्यक्रम थियो । सांसद चौधरीलाई डिल्ली

ससुरालीमै आएर श्रीमती माथि एसिड प्रहार

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड

विवेकशील साझामा खटपट ,मिश्रलाई ठूलो झड्का

काठमाडौं:  वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवेकशील साझा पार्टीभित्र खटकट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै