लालबाबु पण्डितले भने – लोकसेवाको विज्ञापन संविधानसम्मत
काठमाडौँ – लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सोमबार उठेका प्रश्नहरूको जबाफ दिँदै मन्त्रालयको सिफारिसमा