प्रमुख खबर Archives - Page 233 of 392 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

Tag: प्रमुख खबर

मलेसियामा सात नेपालीको मृत्यु, ३३ बिरामी

विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा सात नेपालीको मृत्यु भएको छ । अरु ८ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन

यातायात व्यवसायीको चेतावनी: मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ नखोल्ने

काठमाडाैं- सरकारले असोज ३ गतेदेखि वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ। भदौ ३१ गते सरकार र व्यवसायीबीच

कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्ड

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै

मामाको संलग्नतामा काठमाडौंमै युवतीमाथि सामूहिक बलात्कार

काठमाण्डुको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटना सेलाउन नपाउँदै कलंकीमा युवतीमाथि सामूहिक बलात्कार भएकाे

भारतीय सेना प्रमुखलाई विश्वप्रकाशको कडा चेतावनी !

काठमाडौं । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । रावतले बिमस्टेक

सन्धिखर्कको शान्ति बगैँचा: चिडियाखाना देखि कैलाश पर्वत सम्म

– तेजेन्द्र शमशेर पाण्डेय/अर्घाखाँची । अर्घाखांचीको सदरमुकाम सन्धिखर्कको मुटुमा रहेको एतिहासिक शान्तिबगैचा विशेष व्यवस्थापनको काम दैनिक जारी छ । सन्धिखर्क नगरपालिका बगैँचालाई विशेष व्यवस्थापन गर्न सक्रिय देखियको छ । नगरपालिकाको

चालक नै बन्दमा उत्रिएपछी यातायात ठप्प

इलाम । चालकहरुको बन्दले इलाम लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् । मुलुकमा जारी भएको नयाँ कानुनले

तराईलाई सिक्किम बनाउन चाहनेहरुले कालो दिवस मनाउँदैछन्: चित्रबहादुर केसी

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानभित्र भएका केही असहमतिका विषय हुँदा हुँदै पनि ऐतिहासिक संविधान दिवस मनाउनुपर्ने बताएका छन् । राजपा र संघीय समाजवादी फोरमको उद्देश्य पूरा नभएकाले

घोडाघोडीमा बस्ती खाली गर्न धम्की दिनेलाई कारबाही गर्ने विप्लवको चेतावनी (विज्ञप्ति सहित)

विशाल पाण्डेय / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – ३ भोजपुरमा बस्ती खाली गर्न स्थानीय अनिपाल भण्डाराले धम्की दिएको प्रति आपत्ति जनाउँदै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट

नमस्कार नगरेको भन्दै नेकपाका वडा अध्यक्षले शिक्षकलाई कुटे

गुल्मी। नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ‘ गाउँ गाउँमा सिंहदरबार’ भनिएपछि त स्थानीय

निर्मला काण्डमा राजनीति: किन जोगिए दुई डीआईजी ?

काठमाडौं । कञ्चनपुर प्रकरणमा एसपी, दुई डिएसपीसहित ६ प्रहरी निलम्बनमा परिसकेका छन् । अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको

प्रधानमन्त्री ओली किन जाँदैछन् अमेरिका ?

काठमाडौंँ–प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औंँ महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका