टोखामा भिषण आगलागी : ठुलो क्षति - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

टोखामा भिषण आगलागी : ठुलो क्षति



काठमाडौं- राजधानीको टोखास्थित एक खाजा घरबाट आइतबार साँझ सुरु भएको आगलागीबाट पाँच वटा सटरमा क्षति पुगेको छ।

अल नेपाल हस्पिटल नजिकै रहेको खाजाघरमा एक्कासी आगलागी सुरु भएको जनाइएको छ। महानगरीय प्रहरीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए।

आगलागी कसरी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।