समाचार Archives - Page 664 of 885 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: समाचार

मात्रिका यादवले भने: ​भृकुटी कागज कारखाना सरकारले सञ्चालन

उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताएका छन । लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले जिम्मा

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

घनश्याम पौडेल /मसुरिया , कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं ९ मा पर्ने र बसन्ता वनलाई चुरे सँग जोड्ने शिवशंकर सामुदायिक वनमा हिजो शुक्रवार साँझ देखि लागेको डढेलो आज

विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गर्दैमा विकास नहुने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’तर्फ लक्षित गर्दै प्रचण्डले क्राीन्तको नक्कल गर्नुभन्दा विकास

आमा– छोरा मिलेर एक जनाको हत्या

बाग्लुङ– बाग्लुङको बरेङ गाउँपालिकामा आमा– छोरा हत्या आरोपमा पक्राउ परेका छन्। स्थानीय खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। सोही ठाउँ बस्न ४० वर्षीया सुमित्रा

कुलाको मुहानमा दुई पुरुषको शव फेला

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा शनिवार दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार

यात्रु ठग्ने ६१ ट्याक्सी चालकलाई उपत्यकामा कारबाही

काठमाडौैं– यात्रु ठगेको आरोपमा ट्राफिक प्रहरीले उपत्यकामा शनिबार ६१ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। नियमित चेकजाँचको क्रममा ट्याक्सीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनँएको छ। यात्रुसँग बढी भाडा

१८ वर्षीया युवती वलात्कृत

काठमाडौं– काठमाडौंको ढल्कु बस्ने रामेछापकी १८ वर्षीया युवती लाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का

चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने सरकारको तयारी

काठमाडौं- सरकारले चुरोट तथा सूर्तीजन्य पदार्थको कर भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको छ।

काठमाडौंमा मोनोरेल निर्माण गर्न चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं – काठमाडौं महानगरापालिकामा मोनोरेल (सडकमाथि गुड्ने रेल)निर्माण गर्नका लागी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव

भरतपुरलाई देशकै नमूना महानगर बनाउँछु :दाहाल

चितवन।  भरतपुर महानगरपालिका कि प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकालाई देशकै नमूना महानगर बनाउने बताउनु भएको छ । सिर्जनाचोक टोल विकास संस्था भरतपुरको १६ औँ साधारणसभा एवं आठौँ अधिवेशन उद्घाटन समारोहलाई

श्रेयस अय्यरले ४० बलमा ९३ रनको पारी खेल्दा दिल्लीको दोस्रो जीत

काठमाडौं– दिल्ली डेयरडेभिल्सले शनिवार खेलिएको खेलमा कोलकता नाइट राइडर्सलाई ५५ रनले हराएर यस सिजनमा दोस्रो जीत निकालेको छ । नयाँ दिल्लीको फिरोजशाह कोटला ममैदानमा भएको खेलमा दिल्लीले पहिले व्याटिङ गर्दै

ओली ५ वर्ष प्रधानमन्त्री बन्ने हो भने पार्टी अध्यक्ष प्रचण्डले पाउनु पर्छ :थापा

काठमाण्डौ । माओवादी केन्द्रका नेता मणि थापाले एमाले अध्यक्ष केपी शर्मा ओली पाँच वर्षसम्म प्रधानमन्त्री बनिरहने हो भने पार्टी अध्यक्ष प्रचण्डले पाउनुपर्ने दाबी गरेका छन् । एक अनलाइनसँगको कुराकानीमा माओवादी