वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ:मन्त्री मगर
ललितपुर। खानेपानी मन्त्री बिना मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मा सरकारले लिने गरि विशेष योजना बनिरहेको बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका ६ सिखर्पास्थित बासुकी-सिखर्पा खानेपानी