समाचार Archives - Page 327 of 885 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: समाचार

भरतपुर नापी कार्यालयका कर्मचारी २० हजार घुस लिएको

रत्ननगर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त

प्रचण्डले भने आईजीपी खनाललाई राजिनामा दिनुस् !

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ

बाबुरामले भने चाैधरीकाे विराेध गर्नुकाे कुनै तुक छैन !

काठमाडौँ  – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीको सपथलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । चौधरीको सपथले कानूनी राज्यको उपहास गरेकोसम्मका टिप्पणी भइरहेका

गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं ।धादिङको गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडि दुईवटा मोटरसाइकलमा आएका उनीहरूलाई चार किलो सुनसहित पक्राउ

सरकार संघीयता असफल पार्ने खेल रचेको छ :मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल पार्ने खेल रचेको आरोप लगाएका छन् । अहिले आएको राष्ट्रिय सुरक्षा नीति पंचायतको डिजाइनअनुसार

नैकापमा आगलागी

काठमाडौं । नैकापमा आगलागी भएको छ । केहीबेर अघिदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चन्द्रागिरी नगरपालिका ११ मा

कुवेतमा खुमनलाई भब्य स्वागत

कुवेत।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रमका लागि कुवेत आई पुगेका चर्चित गायक खुमन अधिकारीलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरूले पुष्प गुच्छा साथै खादा ओढाएर भव्य स्वागत गरेका

मायालाई नाच्न बोलाउदै सम्झना (भिडियो सहित)

काठमाडौं: लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका सम्झना लामिछने मगरको अर्को नयाँ गीत ‘आउन माया नाचिदेउ एकछिन’ बाजारमा आएको छ । हिम कुमार थापाको शब्द सङीतमा तयार

मोटरसाइकल दुर्घटना:दुई युवकको मृत्यु

दमक, — झापाको शिवसताक्षी नगरपालिका ११ माइधारमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका १८ वर्षीय सबिन लिम्बू र सोही उमेरका युवक सन्जु लिम्बू छन्

वाइडबडी प्रकरण -सरकारले अहिले नै कसैलाई निलम्बन तथा कारबाही गर्दैन :प्रवक्ता बास्कोटा

काठमाडौँ ,  – सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न र तयार रहेको बताएको छ । तर, लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने

विवेकशील साझाको माग :वाइडबडी प्रकरणमा संलग्न मन्त्री अधिकारी सहित सबैलाई मुक्त गरियोस्

विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाईडबडि विमान खरिद प्रकरणमा संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनि र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन

रेशम चौधरीले थारू भाषामा सपथ लिए

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू