नैकापमा आगलागी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नैकापमा आगलागी



काठमाडौं । नैकापमा आगलागी भएको छ । केहीबेर अघिदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चन्द्रागिरी नगरपालिका ११ मा अवस्थित एक कपडा पसलबाट शुरु भएको आगो आल्मुनियम पसलमा सल्केको छ ।

स्थानीय र प्रहरीले निभाउने प्रयास जारी राखेका छन् । आगलागी भएको स्थानमा दलकल पुगेको छ । आगो के कति कारणले लागेको खुल्न सकेको छैन ।