मायालाई नाच्न बोलाउदै सम्झना (भिडियो सहित) - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

मायालाई नाच्न बोलाउदै सम्झना (भिडियो सहित)



काठमाडौं: लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका सम्झना लामिछने मगरको अर्को नयाँ गीत ‘आउन माया नाचिदेउ एकछिन’ बाजारमा आएको छ । हिम कुमार थापाको शब्द सङीतमा तयार भएको उक्त गीतमा हिम कुमार थापा र सम्झना लामिछनेको आवाज रहेको छ ।

सम्झना डिजिटलले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडियोमा कबिता आले र सुमन थापाको अभिनय रहेको छ । चर्चित निर्देशक प्रकाश भाट्टले निर्देशन गर्नु भएको म्युजिक भिडियोलाई छायांकन राजेश घिमिरेले गर्नु भएको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।