समाचार Archives - Page 671 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

१६ नेपाली धनाढ्यहरूको हालसम्मकै ठुलो खुलासा

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद-बिक्रीको खुलासा। काठमाडाै‌- गैरकानुनी

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

काठमाडौं – भारतको लखिमपुरमा भएको हिंसात्मक घटनामा मारिएका किसान परिवारका सदस्यलाई भेट्न त्यसतर्फ गइरहेकी भारतीय कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले बीच बाटोबाटै नियन्त्रणमा लिएको छ। उनलाई सीतापुरबाट नियन्त्रणमा लिइएको भारतीय

एमालेले बनायो १५ सदस्यीय निर्वाचन आयोग

काठमाडौँ – नेकपा एमालेले पार्टीमा नयाँ नेतृत्व चयनका लागि विजय सुब्बाको नेतृत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । उक्त आयोगले आगामी पाँच वर्षसम्म पार्टीका आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व चयनमा

लाइसेन्स बनाइदिन्छु भन्ने दुई बिचौलिया पक्राउ

काठमाडौं–यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर १४, नख्खीपोट बस्ने सुमन तामाङ र ललितपुर १३, कुसुन्ती बस्ने वर्ष सुरज गुप्ता रहेका छन्। लिखित परीक्षा पास

एमालेको एप्स सार्वजनिक, अब सदस्यता पनि एप्सबाटै

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको परिवर्तित लोगो सार्वजनिक गरेका छन्। एमालेले विधान महाधिवेशनबाट रातो सूर्यभित्र सुनौला हँसिया हथौडासहितको लोगो परिवर्तन गरिएको हो। लोगो हस्ताक्षर गरेपछि ओलीसहितका शीर्ष नेताहरुले त्यसलाई

काठमाडौंको अधिवेशन नतिजाले देउवालाई झट्का

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् । अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको

कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको टिम विजयी

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् । अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको

एमालेका मुद्दा र योजना फेरिए

काठमाडौं- नेकपा (एमाले)को विधान महाधिवेशन सकिएको छ । महाधिवेशनले विभिन्न १५ बुँदे निर्णय गर्दै समापान भएको छ । महाधिवेशनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा बहस भएको छ। ललितपुरको गोदावरीमा जारी

सरकार ढाल्न सहयोग गर्ने मध्यमार्गीहरू पनि एमाले विरोधी नै हुन्: ओली

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति सबै एमाले विरोधी भएको बताएका छन् । उनले विरोधीहरूको कुनै विचार नहुने भन्दै सरकार ढाल्न सहयोग गर्नेहरू

ओलीकै लागि ७० वर्षे उमेर हदको अपव्याख्या

काठमाडौं- नेकपा एमालेमा केपी शर्मा ओलीकै लागि ७० वर्षे उमेर हदको अपव्याख्या गरीएको छ । वर्तमान अध्यक्ष ओलीलाई दशौँ महाधिवेशनबाट निर्वाचित हुने बाटो खोल्दै ७० वर्षे उमेर हदको व्याख्या गरेको

म बाँचेको देखेर मान्छेहरु आत्तिए : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताले गरेको मायादेखि मान्छेहरु आत्तिएको टिप्पणी गरेका छन् । जनताको मायालाई एक इन्चपनि तलमाथि हुन नदिने प्रतिबद्धता उनले गरेका छन् । पार्टीको

एमाले महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिँदै

काठमाडौं । नेकपा (एमाले)को जारी विधान महाधिवेशन आज सकाउने तयारी छ । तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । यसअघि,