समाचार Archives - Page 669 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमालेको नयाँ लोगो विवादमा: कानुनी उपचार खोज्ने तयारी

काठमाडौं- नेकपा (एमाले) को नयाँ लोगो विवादित बनेको छ । भर्खरै सम्पन्न विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको हो । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्ने हँसिया हथौडालाई

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले मंगलबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक

ठूलो दुर्घटना हुनबाट जोगियो श्री एयरको विमान

काठमाडौं- त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो । त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको

ओली सरकार हुँदा पनि मागेका थिए चोलेन्द्रले मन्त्री र राजदूत

काठमाडौँ- मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भनेर विवादित बनेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले पहिले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको फेला परेको छ । हालको सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई

नेपाल-भारत सुरक्षा बैठक दिल्लीमा बस्दै: कालापानी र सुस्ताको कुरा गायब

काठमाडौं- नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा मंगलबार बैठक बस्न लागेको बताइएको छ । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण

पार्टी एकीकरण गर्न वार्ता गरिरहेको प्रचण्डको खुलासा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले

रामकुमारीले लगाईन् ओलीमाथि गम्भीर आरोप

दैलेख- नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपी आरोप लगाएकी छन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीमाथि

एमालेका पूर्वसांसद करोडौँ ठगीमा पक्राउ, यस्तो छ पृष्ठभूमि

काठमाडौं- नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन

बिजुलीको पैसा तिर्न नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा

एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम

अखिल क्रान्तिकारीको सम्मेलनमा ‘ग्याङ्ग फाइट’

काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा ‘ग्याङ्ग फाइट’ भएको छ । विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि दुई समूहबीच ‘ग्याङ्ग फाइट’ भएको हो । सोमबार

४४ करोड ठगी काण्डमा सिभिल बैंकका अध्यक्ष पक्राउ

काठमाडौं- सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ठगी आरोपमा सोमबार राति सुनधाराबाट पक्राउ गरेको हो

माओवादीको भन्दा एमालेको चिन्ताले सकिए प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टी माओवादी केन्द्रको भन्दा नेकपा एमालेको बढी चिन्ताले सताउन थालेको छ । माओवादी केन्द्रको संगठनदेखि भातृसंगठनसम्म विभिन्न लफडा परिरहेका छन्