समाचार Archives - Page 673 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कलाकार बन्ने मान्छे, परिस्थितिले साथ नदिएपछि नेता बनेको

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् । सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड

प्रदीप ज्ञवालीको ठोकुवा: एमाले नभएको भए देशमा संविधान नै बन्ने थिएन

काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् । ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले

एमाले विधान महाधिवेशन: मदन भण्डारी र एमाले भन्दा ‘ओली ब्राण्ड’ ठुलो

काठमाडौं- आजदेखि गोदावरीमा भइरहेको नेकपा एमालेको विधान महाधिवेशनस्थलको संरचनादेखि सामाग्रीसम्ममा पार्टीलाई भन्दा बढी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्राण्ड बनाइएको छ । विधान महाधिवेशनमा देखिएका दृश्यहरूले एमालेमा ओली नै हाबी

एमालेमा पोलिटब्युरो खारेज गर्ने प्रस्ताव

काठमाडौं– नेकपा एमालेमा पोलिटब्युरो कमिटी नरहने भएको छ। केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ। अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ। एमालेमा अध्यक्षसहित पाँच

चीनको प्रशंसा गर्दै ओलीले गरे अमेरिकाको चर्को आलोचना

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफरिक रणनीति ल्याएको बताएका छन् । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा प्रचण्डको चर्को आलोचना

काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शुक्रबार सुरु भएको महाधिवेशनको खुला सत्रमा प्रस्तुत प्रतिवेदनमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा खराबी देखिएको छ । दुई पटक मृगौलाको प्रत्यारोपण गरेका ओलीलाई रुघाखोकी र हल्का ज्वोरो देखिएको बताइएको छ । अस्वास्थाकै कारण विधान महाधिवेशनमा

४ पूर्वप्रधानन्यायाधीशले पाए सर्वोच्चबाट सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा परेका चारजना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमा

ओलीसँग टसल परेपछि सात जनाभित्र पनि परेनन् भीम रावल

काठमाडौं- नेकपा एमालेको सहअध्यक्ष बन्ने दाबी गरिएका भीम रावल सात जना सदस्यमा समेत अटाउन सकेनन् । एमालेको विधान महाधिवेशन सुरु भएपछि रावल सात जना सदस्यमा अटाउने चर्चा थियो । तर

प्रदेश २ का मुख्यमन्त्री लालबाबुमाथि संकट

काठमाडौं- प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका

महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल

काठमाडौं- नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ

एमालेमा उपमहासचिवको पद खारेज

काठमाडौँ- शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ । विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव