१६ नेपाली धनाढ्यहरूको हालसम्मकै ठुलो खुलासा
गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद-बिक्रीको खुलासा। काठमाडाै- गैरकानुनी










