समाचार Archives - Page 598 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

एमालेले संसद अवरुद्ध गर्नु गलत: भीम रावल

काठमाडौँ- एमाले नेता भीमबहादुर रावलले संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने बताएका छन् । मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा

राजनीति गर्ने शिक्षक र कर्मचारीलाई तत्काल कारबाही गर्न अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले सार्वजनिक पदमा बहाल रहेका व्यक्ति (शिक्षक तथा सरकारी कर्मचारी) राजनीतिक दलमा आवद्ध भएको पाइए कारबाही गर्न आदेश जारी गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको

भारतमा ‘ओमीक्रोन’का १८ नयाँ संक्रमित भेटिए

काठमाडौं- भारतमा आइतवार कोरोना भाइरसको ‘ओमीक्रोन’भेरियन्टका १८ नयाँ संक्रमित भेटिएका छन्। यिनमध्ये राजस्थानमा सबैभन्दा धेरै ९ संक्रमित भेटिएका छन्। त्यहाँ एक परिवारका ४ सदस्य हालै दक्षिण अफ्रिकाबाट फिरेका थिए। उनीहरुसहित

इन्द्र बानियाँले जित्दा गगन थापालाई ठूलो धक्का

मकवानपुर- नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि कांग्रेसका प्रभावशाली नेता गगन थापालाई धक्का लागेको छ । देउवा समूहका बानियाँले सभापति जितेपछि संस्थापनइतर समूह तनावमा परेको छ

प्रदेश १ मा रोचक बन्दै मतगणना: उद्धव थापाको मत बढ्यो, गुरुराज घिमिरे लत्रिए

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत १४०० मत गणना हुँदा सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै राखेका छन् । एक हजार दुई सय मत गणना हुँदा घिमिरेले ६८३ मत

बुधबार सार्वजनिक बिदा, विद्यालय तीन दिन बिदा

जनकपुरधाम। प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ। शुक्रवारबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्य दिन वैवाहिक कार्यक्रम रहेको छ। प्रदेश

रोचक बन्दै बागमतीको मतगणना: बानियाँले लिए अग्रता

हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । पहिलो ५ सय मत गन्दा जगदीश्वरनरसिंह केसीले अग्रता लिएकोमा ७ सय मतको

थापाले हारेपछि षड्यन्त्र भएको भन्दै परिवारका सदस्यले राप्रापा छोड्न थाले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा

लुम्बिनी प्रदेश सभापतिमा भरत शाह भारी मतले पछाडी

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले अग्रता कायम राखेका छन्। ६२८ मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुनले ३६५ मत

प्रचण्डका प्रेस सल्लाहाकार बने प्रेस सेन्टरको अध्यक्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन भएका छन् । हिजोदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनले उनलाई अध्यक्षमा चयन

प्रदेश १ कांग्रेस सभापतिमा गुरुराज घिमिरेले अग्रता बढाए

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ को सभापतिका प्रत्यासी गुरुराज घिमिरेले अग्रता बढाउँदै लगेका छन्। आइतबार साँझ साढे ६ बजेसम्म ४०० मत गणना हुँदा उनले २१२ मत पाएका छन्। अर्का उम्मेदवार

यी हुन् राप्रपाका विजयी पदाधिकारी तथा सदस्यहरु

काठमाडौं- राजेन्द्र लिङदेनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सकिएको छ। महाधिवेशनमा लिङदेनले निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्। लिङदेनले १८४४ मत पाएका थिए