समाचार Archives - Page 600 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राप्रपाको नयाँ अध्यक्ष बने लिङ्देन, १०० बढी मतले

काठमाडौं-राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

कांग्रेस कर्णाली: ललितजंगको प्यानल नै विजयी

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाहीसहित प्यानल नै विजयी भएको छ। आइतबार बिहान सम्पन्न मत गणना अनुसार ललितजंगले भूपेन्द्रजंग शाहीलाई ९१ मत पराजित गरेका छन्। ललितजंगले ४२२ मत पाएका

थापालाई जिल पार्दै लिङ्देन राप्रपाको अध्यक्ष बन्न्नेतर्फ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाममा अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । निर्वाचन समितिका अनुसार दुई

राप्रपा मत परिणाम: थापालाई पछि पार्दै लिङ्देनले बढाए मतान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २ हजार ९६४ मत गणना हुँदा लिङ्देनले १३७१ र थापाले १२५४

प्रचण्डको सिको गर्दै ओली

केही दिनअघि चितवनको सौराहामा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली नयाँ अध्यक्ष चुनिएका छन् । यसअघिका महाधिवेशनहरूमा निर्वाचनमार्फत नयाँ नेतृत्व चुन्ने अभ्यासविपरित ओलीले चुनाव नगराई आफू सर्वसम्मत अध्यक्ष

आजै राति मतगणना हुने, यस्तो छ तयारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। शनिबार राति राति सवा ११ बजे सकिएको हो। मतदान शनिबार मध्याह्न १२ बजेदेखि शुरु भएको

जसपा सांसदले काङ्ग्रेस प्रदेश अधिवेशनमा मत हालेपछि…

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्। तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक

राप्रपाको मतदान सकियो, केही बेरमा मत गणना हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबा मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको

भारतमा ओमिक्रोन, खतराको घण्टी: डब्लुएचओले दियो चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी

भोजमा गएका १७ जनालाई ओमिक्रोन संक्रमण

काठमाडौं- गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन्। पार्टी जानेहरूमध्ये

तत्काल ‘लकडाउन’ नहुने, हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने

जबरामाथि ‘महाअभियोग’ लगाउने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् । अधिकारीले