समाचार Archives - Page 599 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

रोचक बन्दै बागमतीको मतगणना: बानियाँले लिए अग्रता

हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । पहिलो ५ सय मत गन्दा जगदीश्वरनरसिंह केसीले अग्रता लिएकोमा ७ सय मतको

थापाले हारेपछि षड्यन्त्र भएको भन्दै परिवारका सदस्यले राप्रापा छोड्न थाले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा

लुम्बिनी प्रदेश सभापतिमा भरत शाह भारी मतले पछाडी

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले अग्रता कायम राखेका छन्। ६२८ मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुनले ३६५ मत

प्रचण्डका प्रेस सल्लाहाकार बने प्रेस सेन्टरको अध्यक्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन भएका छन् । हिजोदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनले उनलाई अध्यक्षमा चयन

प्रदेश १ कांग्रेस सभापतिमा गुरुराज घिमिरेले अग्रता बढाए

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ को सभापतिका प्रत्यासी गुरुराज घिमिरेले अग्रता बढाउँदै लगेका छन्। आइतबार साँझ साढे ६ बजेसम्म ४०० मत गणना हुँदा उनले २१२ मत पाएका छन्। अर्का उम्मेदवार

यी हुन् राप्रपाका विजयी पदाधिकारी तथा सदस्यहरु

काठमाडौं- राजेन्द्र लिङदेनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सकिएको छ। महाधिवेशनमा लिङदेनले निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्। लिङदेनले १८४४ मत पाएका थिए

हारेलगत्तै कमल थापाले डाके गुटको आकस्मिक बैठक

काठमाडौं- राप्रपाको अध्यक्षमा हारेलगत्तै कमल थापाले आफ्नो गुटको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा चुनावको समीक्षा गर्नका लागि डाकिएको बताइएको छ । बैठक अहिले हाेटल याक एन्ड यतीमा जारी छ।

थापालाई लिङ्देनको जवाफ: ‘राजावादी पार्टीमा ओलीले हस्तक्षेप गर्दैनन् थापा जी’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिएका छन् । आइतवार बिहान चुनावको मत परिणाम

कमल थापाले हारेपनि उनकै परिवारका तीन जनाले जिते केन्द्रीय सदस्य

काठमाडौं – राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश

को हुन् राजेन्द्र लिङ्देन ?

काठमाडौँ – राष्‍ट्रिय प्रजातन्‍त्र पार्टीको अध्‍यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । शनिबार सम्पन्‍न मतदानमा अध्यक्षका अर्का प्रत्‍यासी कमल थापालाई पराजित गर्दै लिङदेन राप्रपा अध्यक्ष निर्वाचित भएका हुन् । २०२२

महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् । अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी

कमल थापाले राजामाथि लगाए आफू हारेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गरेका छन् । जारी मतगणनामा लिङदेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका हुन् ।