
जोन्सनले भने: मैले गलत गरेको छु, माफी चाहन्छु
एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको समयमा आफ्ना आधिकारिक निवासमा राखिएको पार्टीमा सामेल भएको विषयमा माफी मागेका छन्। बेलायतमा पहिलोपटक कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन लगाएको अवस्थामा जोन्सनले आफ्नो आधिकारिक