सीके राउतका नेतामाथि कारबाही गर्न जसपाको माग, रेणुबारे
जनकपुरधाम- जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी रेणु यादवलाई कारबाहीको लागि चौतर्फी दवाव परिरहेका बेला सीके राउतका कार्यकर्तालाई कारबाही माग गर्दै जसपाले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक












