समाचार Archives - Page 449 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एमसीसी विरोध : ढुंगामुढा प्रहार र अश्रुग्यास, यस्तो

काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ राजनीतिक दलले गरेको प्रदर्शनले उग्र रूप लिएको छ। कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि शुरु भएको घम्साघम्सीपछि शुरु भएको विवादले बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।

एमसीसी पास गर्न खोजे सडक र सदन तताउने झलनाथ खनालको चेतावनी

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा

माओवादी नेता कार्कीले ल्याए एमसीसी संशोधन गर्न बाध्य पार्ने मध्यमार्गी प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल शान्ति क्षेत्र प्रस्तावलाई फेरि ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन् । बुधबार संसद बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा कार्कीले यो प्रस्ताव अघि सार्दै

आफैले गरेको हस्ताक्षर र दर्ता गरेको प्रस्तावबाट भाग्यो एमाले

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद लगातार अवरुद्ध गरेको १६२ दिन भएको छ । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि त्यसका १४ सांसदलाई निष्काशन गरेको सूचना नटाँसेर सभामुखले

चोलेन्द्र काण्डमा प्रचण्डले फसाएको कांग्रेसका सांसदहरूको आरोप

काठमाडौं- नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्। बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्। प्रधानन्यायाधीश

एमसीसीमा देउवा ब्याक, आज संसदमा टेबल नगरिने

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग

बालुवाटारमा प्रचण्ड र देउवाबीच चर्काचर्की : धोका नदिनुस – देउवा, एमसीसी संसदमा लगे गठबन्धन तोडिन्छ – प्रचण्ड

संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय

एमसीसीमा देउवा ब्याक नहुने देखेपछि सरकार छोड्दै माओवादी

नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता जबर्जस्ती अघि बढाएर गठबन्धन र  सरकार दुवैबाट बाहिरिने निर्णय गरेको छ ।  बुधवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसीमा राष्ट्रिय सहमति बनाउनुपर्ने, संसदको

आजै सरकार छोड्ने माओवादीको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसी एकलौटी रुपमा अगाडि बढाउन खोजे गठबन्धन र एमसिसी दुवै छाड्ने भएको छ। देउवाले एमसिसी संसदमा टेबल गराउने प्रयास गरेपछि माओवादी केन्द्रका

एमसीसी संसदमा लगे सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको भर्खरै बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख

बाबुरामको तर्क: एमसीसीका समर्थक र विरोधीहरू एउटै सरकारमा बस्न मिल्दैन

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीका समर्थक र विरोधीहरू एउटै सरकारमा बस्न नहुने बताएका छन् । सरकारल तत्काल एमसीसी सम्झौता अनुमोदन गर्नका लागि

ओलीलाई फसाउन खोज्दा आफै फसे खतिवडा

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोशी देखाउन खोज्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा आफैं फस्न थालेका छन् । ओली सरकारलाई लगाएको आरोप पुष्टि हुनु नसक्ने अवस्था