समाचार Archives - Page 450 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

युक्रेन आक्रमण गर्ने योजनाबाट पुटिन ‘ब्याक’, सीमाबाट सैनिक

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणबाट ब्याक भएका छन् । पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको

मन्त्रालयमै छिरेर आलेको भिडियो लिने को हुन् शंकास्पद व्यक्ति ?

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अश्लिल शब्द बोलेको भिडियो सार्वजनिक भएको सन्दर्भमा उनको सचिवालयले मुख खोलेको छ । पुरानो भिडियो संवाद तोडमोड गरेर मन्त्रीलाई बदनाम गर्ने हेतुले

प्रचण्डकै कारण एमसीसीमा विवाद आएको पोखरेलको दाबी

जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश

कैयौँ काण्डमा फसेका चोलेन्द्रको पक्षमा किन लागे लिङदेन ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ। मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले

नेपाल बन्द गर्नेहरूलाई निस्तेज पार्न गृहको निर्देशन

काठमाडौँ- फागुन ४ गते (भोलि) आह्वान गरिएको बन्दविरुद्ध सरकार सशक्त रूपमा उत्रने भएको छ । गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि उक्त बन्द निस्तेज पार्न आदेश

जब सुरक्षा गार्डले नै भन्यो, ‘म बिजी छु’

महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ

राप्रपाको प्रवक्तामा ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन

एमसीसीबारे निर्णय गर्न प्रचण्डले डाके दलको बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठक बोलाएका छन् । अमेरिकी सहयोग परियोजन (एमसीसी)बारे छलफल गर्न प्रचण्डले संसदीय दलको बैठक डाकेको बताइएको छ । बैठक बुधबार

विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । चौधरी विधान विपरीत मधेसी कोटाबाट १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको भन्दै कांग्रेस नेता डा. सुभाषचन्द्र

कांग्रेस नेता महत हायात होटलबाट पक्राउ

काठमाडौं । ललितपुरका कांग्रेस नेता नवराज महत युरेनियम कारोबारको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हिजो साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको हो

राजीनामा दिनुपर्ने आले अझै माधव नेपालको वरीपरी

जगत ओलीसँग अश्लील गालीगलौजसहितको भिडिओ संवाद बाहिरिएपछि आलोचनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले मंगलबार बाराको निजगढ पुगेका छन्। अश्लील शब्दको प्रयोग गर्दै बोलिएको भिडिओ संवाद बाहिरिएपछि

सभामुखले बोलाए कार्यव्यवस्था परामर्शको बैठक, एमसीसीलाई छलफलपछि कार्यसूचीमा राखिने

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहान साढे ११ बजे संसद भवनको शंकर हलमा बैठक बस्नेछ ।  संघीय