समाचार Archives - Page 383 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

तिलोत्तमाको मेयरमा गृहमन्त्री खाँणका भाइ सिफारिस

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस तिलोत्तमा नगर कार्यसमितिले खाँणका भाई लाई नै सिफारिस गरेको छ । नगर कार्यसमितिले खाँणका भाईसहित सात जनाको नाम सिफारिस गरेको

जसपा छोडेर एमालेबाट मेयर उठेका सरावगीका पुरानै नारा, पुरानै बाचा

जसपाबाट वीरगञ्ज महानगरको निर्वाचित मेयर विजय सरावगी एमालेमा प्रवेश गरेसँगै पुनः मेयरका उम्मेदवार भएका छन् । एमालेबाट उम्मेदवार भएका सरावगीले शुक्रबार घोषणापत्र जारी गरेर ग्रेटर वीरगञ्जको पुरानै प्रतिवद्धतालाई दोहोर्‍याएका छन्

चुनावको मुखैमा ५ डीआईजी सरुवा, कसलाई कहाँ पठाइयो?

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ । जस अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट मुकुन्द राज आचार्य प्रहरी प्रधान कार्यालय

अब मतदाता नामावली सच्याउन नमिल्ने

मतदाता नामावलीको विवरण हेरफेर गर्न वा सच्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावली प्रकाशित भइसकेका कारण थपघट गर्न तथा सच्याउन नमिल्ने आयोगले जनाएको छ। आयोगले फाल्गुन १९

डब्ल्यूएचओका महानिर्देशकले गरे देउवा सरकारको प्रशंसा

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः

कांग्रेस बुटवलमा पनि तनाब: क्षेत्रीय सभापतिले गरे पार्टी परित्याग

बुटवल। नेपाली कांग्रेस रूपन्देहीको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनमा दिएका छन् । उनी बुटवल उपमहानगरपालिकाको प्रमुखका आकांक्षी थिए। स्थानीय तह निर्वाचन

ओलीले एमालेकै नारा बिर्सिएपछि…

नेकपा एमालेको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम चलिरहेको थियो । अध्यक्ष केपी शर्मा ओली धाराप्रवाह बोलीरहेका थिए तर फ्याट्ट एमालेको नारा नै बिर्सिए । त्यसपछि नेताहरू र उपस्थित कार्यकर्ताले मुखामुख गरे

कांग्रेसमा बबण्डर : गठबन्धन विरुद्ध लाग्न नगरसभापतिले नै छाडे पार्टी

काठमाडौं- नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति मनोजकुमार साहले पार्टी परित्याग गरेका छन्। गठबन्धनको भागबण्डामा केन्द्रीय नेतृत्वले जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) लाई सुम्पेको भन्दै साहले नगरसभापतिका साथै पार्टीको साधारण सदस्यबाटसमेत

भरतपुरमा कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी, जिल्ला सभापतिको कार्यकक्षमा ताला

सत्तारूढ गठबन्धनले भागबन्डा गरेपनि भरतपुर महानगरमा कांग्रेसबाट स्वतन्त्र उम्मेद्वार बन्ने भएका छन् ।जिल्ला सभापति राजेश्वर खनालले सबैलाई केन्द्रको निर्णय मान्न आग्रह गरेपछि असन्तुष्टि बिस्तारै मत्थर हुँदै जाने अपेक्षा गरिएको तर

‘ए मेरो हजुर ४’ले पहिलो सातामै कमायो ४ करोड १० लाख

काठमाडौं–‘ए मेरो हजुर ४’ले पहिलो साता ४ करोड १० लाख रुपैयाँको कमाइ गरेको छ। झरना थापाको निर्देशनमा बनेको यो फिल्मले कोरोना महामारी पछि नेपालमा सबैभन्दा राम्रो ब्यापार गर्न सफल भएको

पार्टी फेर्दै पद पाउँदै गर्ने लक्की शेर्पा फेरि छिरिन् एमालेमा

काठमाडौं- मानव तस्करीको आरोप लागेकी पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्। उनी पटकपटक पार्टी परिवर्तन गरेर लाभको पद पाउँदै आएकी छन् । एमालेबाट समानुपातिक सांसद बनिसकेकी उनी माओवादी प्रवेश

केन्द्रको निर्णयपछि चितवन कांग्रेस चुप

चितवन- नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न