पोखरा एमालेमा तनाब: मन्जुले अस्वीकार गरिन् पार्टीले दिएको
काठमाडौं- नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। उनले पार्टीले गरेको सिफारिस अस्विकार गरेकी हुन् । पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त












