एमालेको घोषणापत्रमा भनियो: ओलीको कदम ठिक, अदालतको कदम
काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा नेकपा एमालेले दुईपटक भएको संसद् विघटनलाई सही भएको दाबी गरेको छ। संसद् विघटनको निर्णय असंवैधानिक भन्दै बदर गर्ने











