समाचार Archives - Page 340 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कालिका नगरपालिकामा विनोद रेग्मीले सत्तारुढ गबठन्धनलाई हराए

चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार विनोद रेग्मीले सत्तारुढ गबठन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले पराजित गरेका

भरतपुरमा अचम्मका मतपत्र भेटिए, यस्तो रहेछ सुवेदी पछि पर्नुको कारण

भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् भने कांग्रेसबात बागी उठेका जगन्नाथ पौडेलले अनि मत बढाउँदै लगेका छन् । नेकपा

४ हजार ८ सय ६७ वडाको परिणाम: कांग्रेस पहिलो, एमाले पछिपछि

देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् । निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार

मतगणना नसकिँदै ओली र प्रचण्ड मिलाउन भित्रभित्रै वार्ता

स्थानीय तह निर्वाचनको पुरै नतिजा नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन नेताहरू सक्रिय बनेका छन् । स्थानीय निर्वाचनको परिणाम देशभरबाट

एमालेसँग माओवादी मिल्ने नारायणकाजीको संकेत

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको

हालसम्म २०३ स्थानीय तहको प्रमुख कांग्रेसले जित्यो

काठमाडौं– गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा नेपाली कांग्रेसले देशका २०३ स्थानीय तहको प्रमुख जितेको छ। हालसम्म मतगणना भएका अन्तिम मतपरिणाम आएकामध्ये २०३ पालिकाको प्रमुखमा कांग्रेसका

राप्रपामा पनि नातावाद: लिङ्देनले आफ्नै भाइलाई पालिका अध्यक्षमा जिताए

ठूला पार्टीमा आफन्त, नाताबाद र कृपावाद हाबी हुँदा राप्रापामा पनि यस्तो देखिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै भाईलाई गाउँपालिका अध्यक्षमा जिताएका छन् । लिङ्देनको गृहपालिका हल्दीवारी

भरतपुरमा रोचक मतपरिणाम, यस्तो छ पछिल्लो अवस्था

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले

निर्वाचन आयोगका प्रतिनिधिले जबर्जस्ती विजयी घोषणा गरेपछि…

कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ । मंगलबार राति ११ बजे रोकिएको गणना अझै सुरु हुन

सुवास नेम्वाङले आफ्नै नगरमा एमाले जिताउन सकेनन्

काठमाडौं–एमाले नेता सुवास नेम्वाङको गृहनगर इलाममा नेपाली कांग्रेसले मेयर उपमेयर दुवै पदमा जित हासिल गरेको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार केदार थापाले १३ हजार १ सय ६५ मत ल्याएर

विमलेन्द्र निधिले आफ्नै वडा जिताउन सकेनन्

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ। निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका वडा नं. २ मा कांग्रेसलाई पराजित गर्दै लोसपाका बुलन यादव वडाध्यक्षमा

स्थानीय तहको नतिजा : कांग्रेस पहिलो, एमाले धेरै पछाडी, माओवादी मालामाल

स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। चार सय ४ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा