भरतपुरमा रोचक मतपरिणाम, यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

भरतपुरमा रोचक मतपरिणाम, यस्तो छ पछिल्लो अवस्था



भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ४ हजार १५ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३ सय ८२ र राप्रपाकी हिमला गुरुङले ६ हजार ५ सय ९३ मत ल्याएकी छिन् ।