समाचार Archives - Page 2873 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यी हुन् बुधबार अवकास पाउने दुई आइजिपी र

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च प्रहरी अधिकृतले बुधबार एकैदिन अवकाश पाउँदैछन्। सुरक्षा संगठनमा रहेको ३० वर्षे सेवा हदका कारण एकै दिन ठूलो संख्यामा प्रहरी अधिकारीले अवकाश

कञ्चन गाउँपालिकामा सडक स्तर उन्नतिमा वृद्धि

बुटवल । कञ्चन गाउँपालिकालाई यस वर्ष सडक स्तर उन्नतिको वर्ष भने जस्तै गरी काम अगाडी बढेको छ । जस अन्तरगत यसै आ.व.मा कञ्चन गाउँपालिका ५ वटा वडामा गरी ४७३ वटा

ब्यूटिसियन संघमा शुभकामना आदान प्रदान तथा सम्मान सम्पन्न

पूजा पन्थी/बुटवल । नेपाल ब्युटिसियन संघ रुपन्देहीले नयां वर्षको शुभकामना आदान प्रदान गरेको छ । बुटवलमा आयोजित कार्यक्रममा नेपाल ब्यूटिसियन संघ रुपन्देहीका अध्यक्ष रेणु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी

प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सिफारिस भएको छ । बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति जुटाएको हो। यस्तै, सशस्त्रको आईजीपीमा शैलेन्द्र

वडाध्यक्ष भण्डारी माथि आक्रमण

चितवन। भरतपुर महानगरपालिका वर्डा नम्बर १० का वडाध्यक्ष अरुण भण्डारीमाथि आक्रमण भएको छ। नारायणगढको सिद्धि आयल स्टोर्स अगाडि मंगलबार अपरान्ह गाडी चढ्न लागेका बेला एक्कासी शरीरमा मोबिल छर्किएर ढुंगा प्रहार

५० कारोड लागतमा एभिन्यु होटेल बुटवलमा सञ्चालन

बुटवल । बुटवलमा ५० करोड लगानीमा होटेल एभिन्यू प्रालि सञ्चालनमा आएको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटेल एभिन्यू खुलेको हो । यो होटेल

एकाएक शीतलनिवासमा किन पुगे ओली ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणको ब्रिफिङ गर्न राष्ट्रपति

छिया–छिया भएको जनताको सपना पूरा गर्न पार्टी एकता : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिया-छिया भएको नेपाली जनताको सपना पूरा गर्न एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको बताएका छन् । सोमबार  धनुकुटामा

साढे ७ मा मन्त्रीपरीषद बैठक: आइजीपी नियुक्ति आजै

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक पुन: आज बेलुकी बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ साढे ७ बजे सुरु हुनेछ। शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद्

प्रदेश ५: मन्त्रिपरिषद बैठकद्वारा विभिन्न निर्णय, स्थितिपत्र २९ मा 

आचार्य प्रदीप बुटवल । प्रदेश सरकार प्रदेश नंं ५ को मन्त्रिपरिषद बैठकले प्रदेश नंं ५ को समग्र स्थितिबारे तयार पारेको ‘स्थिति पत्र’ यही २९ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने

केपी ओली डाक्टर बनेपछि माधव नेपाल बने प्रोफेसर

प्रधानमन्त्री केपी ओलीलाई भारतको विद्यालयले मानार्थ डाक्टरको उपाधि प्रदान गरेपछि एमालेकै पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई  ‘नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्रोफेसरको उपाधि प्रदान गरेको छ । नेपाललाई नेपाल चीन

मोटरसाइकलसहित पाँच वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

पुनहरि बेल्बासे बुटवल । रुपन्देहीको गैंडहवा गाउँपालिकामा सरकारी गाडीको अत्यधिक दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका वडा अध्यक्षहरू शनिवारको दिन सरकारी गाडी चढेर रेस्टुरेन्ट धाउन थालेपछि रहस्य बाहिर आएको हो