भोटाङ तामाङ संस्थाले मनायो दिल्लीमा २५६२ औँ बुद्ध जयन्ती
बौद्ध अनुयायीहरूले २५६२ औँ बुद्ध जयन्ती गत सोमबार विभिन्न कार्यक्रम गरी मनाए पनि दिल्लीमा बसोबास गर्ने प्रवासी नेपालीहरूले बुधवार भव्य कार्यक्रम गरी मनाएका छन् । दिल्लीको आरके पुरममा भोटाङ तामाङ












