समाचार Archives - Page 2788 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भोटाङ तामाङ संस्थाले मनायो दिल्लीमा २५६२ औँ बुद्ध जयन्ती

बौद्ध अनुयायीहरूले २५६२  औँ बुद्ध जयन्ती गत सोमबार विभिन्न कार्यक्रम गरी मनाए पनि दिल्लीमा बसोबास गर्ने प्रवासी नेपालीहरूले बुधवार भव्य कार्यक्रम गरी मनाएका छन् । दिल्लीको आरके पुरममा भोटाङ तामाङ

रोनाल्डोले भने: नेयमार रियलमा जाने सम्भावना छैन !

रियो दि जेनेरियो (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले ब्राजिलियन सुपर स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको अर्को सिजननै रियलमा जान हतार गर्न नहुने बताएका छन् । यहि सिजनको

सिन्डिकेट: भोलि सार्वजनिक यातायात ठप्प बनाउने तयारी

काठमाडौं– यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्। गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। तर,

प्रचण्ड र माधव नेपालको एक्कासी के कुरा भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि भेटघाट र छलफल तीब्र बनाएका छन् । बिहिवार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका प्रचण्ड लगत्तै एमाले

कुन अनुहारले स्वागत गर्दैछन ओलीले मोदीलाई ?

काठमाडौं । नेकपा एमालेले अहिले निकै रोचकपूर्वक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दैछ । त्यो पनि काठमाडौं नआई सीधै जनकपुर जाँदै गरेका भारतीय प्रधानमन्त्री मोदीलाई । एमालेले सार्क सम्मेलनका बेलामा

प्रचण्डलाई अध्यक्ष बनाउन ओलीले नमानेपछि एकता सङ्कटमा !

काठमाण्डौ । पार्टी एकताको मिति नै घोषणा गर्ने दाबी गरेका नेकपा एमाले र माओवादीबीच आज पनि कुनै निष्कर्ष निस्किन सकेन । विहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको

कैलाली भ्रमण वर्ष २०७५ को तयारी तिब्र

लोकेन्द्र रावल टीकापुर,कैलाली । कैलाली भ्रमण वर्ष २०७५ को तयारी तिब्र पारिएको छ । भ्रमण बर्षको तयारीकै क्रममा टीकापुर आउने अतिथिहरुको खानपान, बास र कार्यक्रमममा प्रस्तुत गरिने झाकीको तयारीमा टीकापुर

पार्टी एकता :प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडौँ । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको

देउवाले रोकेको भारतीय दूतावासको सीधा लगानी ओलीले अघि बढाए

नागरिक /काठमाडौं । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण

विश्व प्रेस स्वतन्त्रता दिवस :यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनसम्बन्धी ६२ वटा घटना

काठमाडौं । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी

भूकम्प जादाँ ८४ जना घाइते

तेहरान– इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ। स्थानीय समयानुसार बुधबार बिहान १०ः३८ मा गएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन्। यस भूकम्प ५ दशमलब २

फेसबुकमै डेटिङ सेवा सुरु गर्ने जुकर्बर्गको घोषणा

फेसबुकले प्रयोगकर्ताहरूका लागि नयाँ फिचरहरू ल्याउने भएको छ । मंगलवारदेखि सुरु भएको फेसबुकको वार्षिक आयोजन एफ-एट डेभलपमेंट कन्फ्रेंसमा यस्तो घोषणा भएको हो । दुई दिनसम्म चल्ने उक्त कन्फ्रेंसमा फेसबुकले प्रयोगकर्ता