समाचार Archives - Page 2740 of 3423 - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब

आचार्य प्रदीप बुटवल। बिरामी बोईलरको चेकजाँचको लागी ल्याब नहुँदा किसान मर्कामा परेको ब्रोईलर पालक कृषकहरुले बताएका छन् । लुम्बिनी ब्रोईल कुखुरापालक संघले आयोजना गरेको प्रदेश स्तरीय कृषक भेलामा बोल्ने बक्ताहरुले

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई सच्चिन आग्रह गरेका छन् । उनले सच्चिन मात्र होइन नसच्चिए जेल जान पनि तयार रहन भनेकाछन् । ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा

युथ मिसनले गर्यो दिल्लीमा नेपाल-भारत सम्मेलन

नयाँ दिल्ली  नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउन भारतको राजधानी दिल्लीमा नेपाल-भारत सम्मेलन गरिएको छ । नेपाल-इण्डिया युथ मिसनले आयोजना गरेको नेपाल-भारत सम्मेलनमा नेपाल-भारतका वक्ताहरूले नेपाल-भारतको सुमधुर सम्बन्धमा जोड दिएका

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (LIVE)

सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिरहेकी छन् । हेर्नुहोस प्रत्यक्ष प्रसारण 

सरकारको नीति तथा कार्यक्रमः वृद्धभत्ता र कर्मचारीलाई लोप्पा !

केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । उक्त नीति

भुवन केसी र अनमोलको बोलचाल बन्द !

चर्चित नायक भुवन केसी र उनका छोरा  नायक अनमोल केसीबीच द्वन्द बढेको खुलासा भएको छ । स्रोतका अनुसार भुवन र अनमोलबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन् । त्यसैले होला, भुवन

नाकाबन्दीमा १२ हात उफ्रिने ओलीको राष्ट्रवाद खोइ ?

हेटौंडा, /नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताएका छन । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको

डा. भट्टराईले भने: टाउका मात्र जोडेर केहि हुँदैन !

एमाले र माओवादी केन्द्रको एकताप्रति तिखो कटाक्ष गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुको एकता बैचारिक रुपान्तरण बिनाको भौतिक एकता मात्र भएको आरोप लगाएका छन्।

एकताको हप्ता नबित्दै नयाँ लफडा, झलनाथले सुरु गरे प्यानल

नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त

राष्ट्रकवि घिमिरेलाई भारत लैजाने तयारी

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उमेरका कारण उनलाई तीन महिना अघि

राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश दिल्ली आउने

नयाँ दिल्ली /हिमाल पोस्ट  नेपाली कांग्रेसका प्रवक्ता एवंम्  युवा नेता विश्वप्रकाश शर्मा  दिल्ली आउने  भएका छन् । नेपाल तरुण दल उत्तर भारत   क्षेत्रको आयोजनामा हुने  नेपाली राजनीतिमा युवाहरुको भूमिका बिषय विचार