पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की
काठमाडौँ – पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री